अभिनेता खतिवडालाई मानार्थ विद्यावारिधीको उपाधि

April 30, 2024 at 09:00 AM

काठमाडौं– अभिनेता सञ्जय खतिवडाले मानार्थ विद्यावारिधी (पिएचडी) को उपाधि प्राप्त गरेका छन् । अमेरिकाको न्यूयोर्कस्थित वासिङ्टन डिजिटल यूनिभर्सिटीबाट कलाकार खतिवडाले विद्यावारिधी गरेका हुन् । कलाकार खतिवडाले ‘फिल्म एण्ड आर्ट्स’ विषयमा पिएचडी गरेका हुन् । ‘छ वर्षअघि नै यसका लागि उक्त विश्वविद्यालयमा आवद्ध भएको थिएँ, विश्वविद्यालयले प्रेसित गरेको ईमेल कलाकर्मीलाई पठाउँदै कलाकार खतिवडाले भनेका छन्– ‘पहिलो दुई वर्ष चीन गएर अध्ययन गरेको थिएँ, त्यसपछिको बाँकी अध्ययन नेपालबाटै पुरा गरेको हो ।’ कलाकार खतिवडाले अनलाईनमार्फत नै पिएचडीको पेपरहरु प्रस्तुत गरेका थिए । ‘यो नेपाली कलाकारिता क्षेत्रका लागि मात्रै होइन, समग्र देशकै लागि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...