काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको नयाँ नेपाली फिल्म ‘मनसरा’ को अग्रिम बुकिङ टिकट खुल्ला गरिएको छ । यही वैशाख २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्मका लागि क्यूएफएक्सलगायत सिनेमा हलले अग्रिम बुकिङ टिकट खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’ लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ तथा मोफसलमा ४१ शो उपलब्ध गराएको छ । वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा अग्रिम बुकिङ टिकट खुल्ला हुन बाँकी छ । बुधवार साँझसम्म देशभरका सम्पुर्ण हलमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...