काठमाडौं– विनोद पौडेलले निर्देशन गर्ने नेपाली तथा अंग्रेजी भाषामा प्रदर्शन हुने फिल्म ‘भूठान’ (द ह्याप्पिएस्ट म्यान) मा बलिउड अभिनेता अनुपम खेर पहिलो रोजाइमा रहेको निर्माण संस्थाले जनाएको छ । फिल्मको एउटा निर्माण संस्था अवेकन प्रोडक्सनले जारी गरेको विज्ञप्तीमा प्रारम्भमा अनुपम खेरले यो फिल्ममा मूख्य भूमिका निर्वाह गर्ने पक्का भएको जानकारी दिएको छ । यद्यपि, पछि उक्त भूमिकामा लोकप्रिय कलाकार हरिवंश आचार्यलाई प्रस्तुत गर्ने निर्णय गरिएको अनुमान गर्न सकिन्छ । विज्ञप्तीमा भनिएको छ – ‘यो फिल्ममा नसिरुद्दिन शाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्ध साउण्ड डिजाइजनर विश्वदीप चटर्जी, एआर रहमान तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...