काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरूले उच्च शो दिएका छन् । ठूला मल्टिप्लेक्स चेनमा उच्च शो पाएको यो फिल्मले आज पहिलो दिन नै आक्रामक व्यापार गर्ने देखिएको छ । स्टारकास्ट रहेको फिल्म तथा कबड्डीको ब्राण्डका कारण पनि फिल्मले दर्शकलाई सिनेमा हलसमम तान्ने अनुमान गरिएको छ । ट्रेलरले बनाएको हाइपले पनि यो फिल्म प्रतिक्षित बनेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् भने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...