काठमाडौं– यही जेठ १० गते अर्थात बुद्ध जयन्तीका दिन नेपालका सिनेमा हलमा महाभिडन्त हुन लागेको छ । उक्त दिन चार जना लोकप्रिय कलाकारका दुई भिन्न फिल्महरु प्रदर्शन हुँदैछन् । एकातिर अभिनेता अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ उक्त दिनदेखि प्रदर्शनमा आउँदैछ भने अर्कोतिर त्यहि मितिमा प्रदीप खड्का, पल शाह तथा आर्यन सिग्देल अभिनित फिल्म ‘पूजार सार्की’ पनि प्रदर्शन हुँदैछ । एक दिन प्रदर्शन हुने यी दुबै फिल्मले अहिले प्रचार प्रसार तिब्र बनाएका छन् । फिल्मका मुख्य कलाकारहरु आ–आफ्ना फिल्मको प्रमोशनमा व्यस्त हुन थालेका छन् । दुबै फिल्मका कलाकारहरु सामाजिक सञ्जालमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...