भुटानीहरूको कथामा ‘भूठान’ फिल्म बन्दै

December 3, 2023 at 06:54 AM
1 min read

काठमाडौँ- ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले फिल्म ‘भूठान’ बनाउने भएका छन्। निर्माण टिमले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घाेषाणा  गरेकाे हाे। फिल्मकाे कथावस्तु भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवन यात्राको कथामा आधारित रहने निर्माण टिमले जनाएको छ। फिल्मलाई अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएकाे छ। सार्वजनिक पोस्टरमा कलाकार मदनकृष्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...