काठमाडौं– वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को रोमान्टिक गीत ‘मैले फकाएर मात्र’ सार्वजनिक भएको छ । यो गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ, जसमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । यो गीतमा फिल्मका मुख्य पात्र रेअर राई तथा नीति शाह फिचर्ड छन् । नीति शाह फिल्मको मुख्य पात्र खजुरेको सपनाको रानी बनेकी छिन् । रोमान्टिक भावको गीतमा खजुरेको ड्रिम गर्ल बनेकी नीति सुन्दर देखिएकी छिन् । रेअर र नीति मुख्य भूमिकामा रहेको यो फिल्ममा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...