‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

May 6, 2024 at 11:05 PM

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच नवीन सुब्बा निर्देशित यो चलचित्रको निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरले चलचित्रको सारांश बुझाउने प्रयास गरेको छ । परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्ष सिनेमाको कथा रहेको संकेत गरेको छ । ‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...