‘बर एण्ड बधु’मा ‘एक्सन लेडी’ बनिन् आँचल शर्मा

May 9, 2024 at 10:19 AM

रंगखबर, काठमाडौँ: मिलन चाम्स निर्देशित फिल्म ‘बर एण्ड बधु’को दोश्रो सेड्युलको छायांकन अहिले राजधानीका विभिन्न ठाउँमा भइरहेको छ।  केहि समय अघि मोडल कुशुम शर्माको भागको छायांकन सकेको निर्माण टिमले अहिले भने अभिनेत्री आँचल शर्माको भागको छायांकन गरिरहेको छ। अहिले आँचलको फाइट सिनको छायांकन भैरहेको छ जहाँ निर्देशक चाम्सले एक्सन कट गरिरहेका छन। भर्खरै सामाजिक संजालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...