काठमाडौं– नेपाली तथा अंग्रेजीसहित विभिन्न चार भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । केही समयअघि नै निर्माण सम्पन्न भएको यो फिल्म आगामी जेठ ३२ गते (जुलाई १४) देखि प्रदर्शनमा आउने छ । ‘बोक्सीको घर’ फिल्मका डेब्यू निर्देशक सुलक्षण भारतीले सामाजिक सञ्जालमा फिल्मको पोस्टर शेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । ‘समथिङ ब्राण्ड न्यू टु नेपाली सिनेमा’ अर्थात नेपाली फिल्मका लागि एकदमै नयाँ भन्दै भारतीले दर्शकलाई यो फिल्म आफ्नै जोखिममा हेर्न आग्रह गरेका छन् । फिल्मको कन्टेन्ट अनुसार यसलाई १६ वर्षभन्दा माथिको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...