‘लण्डन टु पेरिस’टिजर : साम्राज्ञी र निश्चलको ‘लभ एण्ड हेट’

May 11, 2024 at 08:57 AM

फिल्म लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ । आगामी जेठ २५ गतेबाट रिलिज हुने फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक निश्चल खड्का बिचको लभ एण्ड हेटलाई देखाइएको छ । टिजर : टिजरमा अन्य कलाकारहरु कविर खड्का, गरिमा शर्मालाई पनि राम्रो स्थान दिइएको छ । घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...