यस्तो बन्यो ‘घरज्वाइँ’को टिजर

May 12, 2024 at 11:32 AM

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को अफिसियल टिजर सार्वजनिक गरिएको छ।  केहि दिन अघि फस्ट लुक पोस्टर सार्वजनिक गरेको निर्माण टिमले अब भने फिल्मको प्रचार स्वरुप टिजर सार्वजनिक गरेको हो। सार्वजनिक १ मिनेट ५८ सेकेन्ड लामो टिजर दया र मिरुनाको वरपर घुमेको छ। टिजरमा दयाहाङले मिरुनालाई पाउन गरेको संघर्षलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...