‘घरज्वाइँ’ टिजरः निष्कपट मिरुना, प्रतिष्ठाको मिचाइमा दयाहाङ

May 12, 2024 at 10:35 AM

काठमाडौं। असार २८ गते रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक भएको छ। मगर समुदाय भित्रको कथामा आधारित यस चलचित्रमा आफूले मन पराएकी युवतीलाई विवाह गर्न घरज्वाइँ बस्नुपर्ने बाध्यात्मक परिस्थिति देखाउन खोजिएको छ। यस चलचित्रको प्रमुख भूमिकामा दयाहाङ राई र मिरुना मगर रहेका छन्। टिजर अनुसार यसमा दयाहाङ शिक्षकको भूमिकामा रहेका छन्। उनी लाहुरे हुन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...