सौगात र बेनिशाको ‘सिटामोल’ जापानमा बिक्यो

May 13, 2024 at 06:08 AM

काठमाडौं, ३० वैशाख । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्री भएको छ । सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको छ । निर्देशक सानेले नेपालमा सिनमाको प्रदर्शन मिति घोषणा नहुँदै सिनेमाको विदेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...