काठमाडौं- नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी साउन १८ गते यो फिल्म प्रदर्शनमा आउने फिल्मको निर्माण टीमले घोषणा गरेको छ । फिल्मका निर्माता दिलीप केसीले यो फिल्मको लागि प्रदर्शनको सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए । ‘मोदीबेनी’ ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाले बताए । यो फिल्ममा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको छ । यो फिल्मबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । निर्देशक कोइरालाले पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...