‘पुजार सार्की’को मन छुने गीत ‘जाऊँ माया’ सार्वजनिक

May 14, 2024 at 09:54 AM

यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ’पुजार सार्की’को तेस्रो गीत ’जाऊँ माया’ सार्वजनिक गरिएको छ । यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ । गीत : यस्तै मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...