काठमाडौं- अभिनेता प्रदीप खड्का नेपाली फिल्म क्षेत्रकै आशालाग्दा, प्रतिभाशाली तथा क्षमताले भरिपूर्ण कलाकार हुन् । अहिलेसम्म अभिनय गरेका विभिन्न फिल्मका भिन्न-भिन्न चरित्रमार्फत यी अभिनेताले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । यतिबेला उनी आफ्नो महत्वाकांक्षी फिल्म ‘पुजार सार्की’ को प्रदर्शनको प्रतिक्षा गरिरहेका छन्, जसलाई अधिकांश दर्शकले पनि पर्खिरहेका छन् । हुन त दिनेश राउतद्वारा निर्देशित यो फिल्ममा पल शाह र आर्यन सिग्देल पनि मुख्य भूमिकामै देखिएका छन्, यद्यपि फिल्मका प्रचार सामग्री सार्वजनिक भैरहँदा कतै न कतै फिल्ममा अभिनेता खड्का नै केन्द्रिय भूमिकामा छन् भन्ने कुरा दर्शकले अनुमान लगाइसकेका छन् । त्यसो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...