चलचित्र ‘हात्तीछाप’को टिजर रिलिज

December 3, 2023 at 12:27 PM

काठमाडौँ।माघ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । यसअघिको चलचित्र ‘२ नम्बरी’को निर्माण टिमले नै बनाएको यो चलचित्रलाई निर्देशन भने सिमोस सुनुवारले गरेका छन् । दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतको अभिनय रहेको यस चलचित्रको सार्वजनिक टिजरमा माया–प्रेम, राजनीतिक विषय र कमेडीलाई स्थान दिइएको छ । यसमा विल्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...