काठमाडौं– हाल छायांकनकै क्रममा रहेको नयाँ नेपाली फिल्म ‘रावायण’ विभिन्न ब्राण्डहरुसँग जोडिन थालेको छ । फिल्मको स्टार कास्ट तथा निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्राण्ड फिल्मसँग जोडिन चाहिरहेको निर्माण संस्थाले जनाएको छ । यही क्रममा केही समयअघि यति एयरलाइन्सलाई एयरलाइन्स पार्टनरका रुपमा फिल्ममा जोडेको ‘रावायण’ टिमले मोटर कम्पनी ओमोडासँग पनि सहकार्य गरेको छ । हालैमात्र कम्पनीका प्रतिनिधिसँग निर्माता तथा अभिनेत्री पूजा शर्माले सहकार्यको सम्झौता गरेकी छिन् । हाल छायांकनरत यो फिल्ममा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...