कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्ने

May 19, 2024 at 10:55 PM

काठमाडौं । कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ । शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औं शृंखलामा साइग्रेस आफैंले यो चलचित्रको घोषणा गर्नुभएको हो । शिशिर खातीले निर्देशन गर्ने चलचित्रलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ । कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...