‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा साउथ अभिनेता विजय रावत र विपना

May 20, 2024 at 02:20 AM

काठमाडौं । नीता ढुंगानाको सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक पोस्टरमा साउथका लोकप्रिय अभिनेता विजय रावत र अभिनेत्री विपना थापा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा रावत सेतै फुलेको झुस्स दारीजुंगा र तिलचामले केसमा छन् । पोस्टरमा उनी धार्मिक गुरुजस्तै लाग्छन् ।निर्माण पक्षले उनको भूमिकाबारे हालसम्म प्रष्ट पारेको छैन । पोस्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...