इन्डो नेपाली चलचित्र ‘हिटम्यान’मा आँचल, प्रशान्त र मिलन – पोस्टर र टिजर रिलिज

December 3, 2023 at 02:45 PM

काठमाडौँ।आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै इन्डो नेपाली चलचित्र ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालबाट अभिनेत्री आँचल शर्मा र अभिनेता द्वय प्रशान्त ताम्राकार र मिलन सिजापतिको अभिनय रहेको यो चलचित्र नेपालको काठमाडौँ र पोखरा, भारत, फ्रान्सको पेरिस तथा युएईको दुबईमा छायाङ्कन गरिएको छ । विष्णु अधिकारीले निर्देशन गरेको यो चलचित्र आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...