केकी र नरेशको ‘धर्ती र जुनको कहानी’

May 25, 2024 at 08:32 AM

द सिनेमा टाइम्स, काठमाडौं – मोडल तथा गायक नरेश रेग्मीले नयाँ गीत ‘धर्ती र जुनको कहानी’ बजारमा ल्याएका छन् । शुक्रबार यो गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ । गीतमा नरेश आफैले अभिनय समेत गरेका छन् । उनलाई अभिनेत्री केकी अधिकारीले साथ दिएकी छन् । नरेश र अन्जु पन्तले स्वर दिएको गीतमा एसडी योगीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...