पुनः प्रदर्शन हुनलागेको ‘आचार्य’को ट्रेलर सार्वजनिक

May 25, 2024 at 11:02 PM

काठमाडौं । पुनः सिनेमाघरमा आउन लागेको चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित यो चलचित्रको पुनः सम्पादित ट्रेलर सार्वजनिक गरिएको हो । असार ७ गतेदेखि नेपाल र अन्तर्राष्ट्रिय सिनेमाघरमा पुनः प्रदर्शन हुनलागेको यो चलचित्रले संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्छ । ट्रेलरमा अहिलेका सुपरस्टार दयाहाङ राई, विपिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...