काठमाडौं– अभिनेता धिरज मगर तथा अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ को छायांकन पुरा भएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको यो फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान तथा कास्कीमा गरिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ४० दिनमा फिल्मको एउटा गीतबाहेकको छायांकन प्याकअप भएको हो । यो फिल्ममा समावेश गरिने एक गीतको छायांकन भने केही समयपछि गरिने छ । मगर समुदायको जीवनशैली तथा परिवेशमा आधारित भएर निर्माण भैरहेको प्रेमकथामा आधारित यो फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...