साम्राज्ञी र निश्चलको ‘लण्डन टु पेरिस’ प्रोमो रिलिज

May 26, 2024 at 06:49 AM

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको प्रोमोले नव नायक निश्चल खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहबिच प्रेम र बिछोडलाई प्रस्तुत गरेका छ । प्रोमो हेर्नुस् : घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञी र निश्चल सँगै गरिमा शर्मा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...