साढे छ लाखले हेरे ‘गाउँ आएको बाटो’को ट्रेलर

May 26, 2024 at 09:25 AM
1 min read

काठमाडौँ- फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर तीन दिनमा साढे छ लाख भन्दा बढि दर्शकले हेरेका छन्। बाँसुरी फिल्म्सको अफिसियल युट्युब च्यानलबाट गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले रुचाएका छन्। करिब एक हजार प्रतिक्रिया बटुलेको ट्रेलरमा गाउँमा मोटर आएपछि चोयाको काम गरेर जीविकोपार्जन गरिरहेको माइलाको परिवारमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ। राई समुदायको कथावस्तुमा आधारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...