चलचित्र ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

May 26, 2024 at 03:57 PM

काठमाडौं। नेपाली चलचित्र ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेता निश्चल खड्का तथा अभिनेत्री द्वय साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ। निश्चलको साथीको रूपमा देखिएका अभिनेता कबिर खड्कालाई पनि ट्रेलरको अन्तिममा गरिमाको प्रेममा परेको देखाइएको छ। घनश्याम लामिछाने निर्देशित यो चलचित्रले ट्राभल लभ स्टोरीको कथा भन्छ। यसको कथा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...