(फाइल तस्बिर) सिमकोट– हुम्लामा सोमवार बिहानैदेखि हिमपात भएको छ । हिमपातपछि चिसो बढेसँगै हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । सिमकोटसहित तल्लो भेगसम्म हिमपात भइरहेको छ । जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताएका छन् । हिमपातसँगै आवतजावतमा समेत कठिनाइ भएको बोहराले बताए । हिमपातसँगै हवाई सेवा पनि प्रभावित भएको छ । जिल्लाबाहिर जाने यात्री सिमकोटमै रोकिएका छन् । चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इन्चभन्दा बढी हिमपात भएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...