‘जन्ते बाख्रो’को मुख्य भूमिकामा सौगात

May 28, 2024 at 10:43 PM

काठमाडौं । चलचित्र जन्ते बाख्रोको मुख्य भूमिकामा सौगात मल्ललाई अनुबन्धित गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्रको निर्माण टिमले ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा मंगलबार मल्ललाई अनुबन्धित गरेको हो । चलचित्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दै हुनुहुन्छ । यसअघि उहाँहरूले ‘झयानाकुटी’ र ‘हात्तीछाप’मा एकसाथ काम गर्नुभएको थियो । आगामी भदौबाट छायांकन गरिने चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...