काठमाडौं– लोकप्रिय नृत्य कलाकार तथा कोरियोग्राफर सुशान्त खत्रीले नृत्यमा आधारित भारतको सबैभन्दा रुचाइएको रियालिटी शो ‘डान्स प्लस प्रो’ मा कार्यक्रम प्रस्तोताको जिम्मेवारी पाएका छन् । सातौं संस्करणको डान्स प्लसको नयाँ सीजनको प्रसारण यही मंसिर ३० गते शनिवारदेखि हुँदैछ । स्टार प्लस तथा डिज्नी प्लस हटस्टार च्यानलबाट प्रत्येक शनिवार तथा आइतवार साँझ ६ः१५ बजेदेखि प्रसारण हुने कार्यक्रममा खत्रीले कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गर्न लागेका हुन् । यो कुराका जानकारी उनी स्वयंले सामाजिक सञ्जालमार्फत दिएका छन् । उनी लेख्छन्– ‘डान्स प्लस प्रोको होस्टको रूपमा मेरो नयाँ अभियानको थालनी गर्न पाउँदा धेरै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...