काठमाडौं- दीपकराज गिरि तथा दीपाश्री निरौलाको समुहले बिहीवारदेखि नयाँ फिल्म ‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ गरेका छन् । फिल्मका मुख्य अभिनेता तथा निर्माता गिरीले बिहीवार सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै आजदेखि छायांकनमा गएको आफ्नो फिल्म यही वर्षको दशैँमा प्रदर्शनमा आउने जानकारी दिएका छन् । जस अनुसार यो फिल्म आगामी असोज २४ गते अर्थात फूलपातिका दिनदेखि प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरमा देखिए अनुसार फिल्ममा गिरीसँगै अभिनेत्री वर्षा सिवाकोटी तथा अभिनेता केदार घिमिरे मुख्य भूमिकामा देखिने छन् । पोस्टरमा दीपक र वर्षालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । राजा गेटअपमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...