जितु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु

May 31, 2024 at 08:32 AM

फिल्म ‘ज्वाइँ साब’को मुर्हत गर्दै छायांकन सुरु गरिएको छ । शुक्रबार मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पुजा गर्दै छायांकन प्रारम्भ गरिएको हो । एक महिनासम्म यो फिल्मलाई विभिन्न फरक लोकेशनमा खिचिनेछ । निर्माण पक्षले दिएको जानकारी अनुसार, यो फिल्मलाई चित्लाङमा २० दिन खिचिनेछ भने सौराहा र इलाममा पनि फिल्म खिच्ने तयारी गरिएको छ । वसन्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...