काठमाडौं । यसपालिको बडा दशैँमा सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक एक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड हुनुहुन्छ । बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिनुभएकी उहाँ उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित हुनुहुन्छ । पोस्टरले उहाँले कसैलाई पछ्याइरहेको संकेत गर्दछ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...