नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’

June 2, 2024 at 03:05 AM
1 min read

काठमाडौँ- गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ। शनिबार यहाँ आयोजित एक कार्यक्रममा उनलाई नगद ५१ हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरिएको हो। यसैगरी २१ हजार रुपैयाँ राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतले पाए। अभिनेता शाहले सम्मानित भएपछि भने, ‘नेपाली चलचित्रका प्रारम्भिक दिनमा ‘प्रिन्ट’ बोकेर चलचित्र भवनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...