‘बेहुली फ्रम मेघौली’ को पोस्टरमा स्वस्तिमाकाे ‘क्यारेक्टर लुक्स’

June 2, 2024 at 06:08 AM
1 min read

काठमाडौँ-  फिल्म ‘बेहुली फ्रम मेघौली’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मकी मुख्य पात्र अभिनेत्री स्वस्तिमा खड्काको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ। अभिनेत्री खड्काले रातो साडी र चोली लगाएकी छन। साथै उभिएर ट्याक्टर चलाउदै औंलाले कसैलाई संकेत गरिरहेकी छन्।जसबाट उनले ट्याक्टरमार्फत कसैलाई पछ्याइरहेको अनुमान गर्न सकिन्छ। आगामी दसैँमा प्रदर्शन गर्ने भनिएको फिल्मका निर्देशक साजन काफ्ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...