दयाहाङ भन्छन्- ‘गाउँ आएको बाटो घरेलु दर्शकले मन पराउने सिनेमा हो’

June 2, 2024 at 11:52 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईले इन्टरनेसनल सिनेमा महोत्सवमा गएका सिनेमालाई पनि घरेलु बजारका लागि बनेका सिनेमालाई जस्तै गरेर हेर्नुपर्ने बताएका छन् । हरेक सिनेमा आफैँमा भिन्न र स्वतन्त्र हुने भएकाले त्यसको कसैसँग तुलना नहुने उनको भनाइ छ । यो प्रसंगलाई उनी जोड्छन् सिनेमा ‘गाउँ आएको बाटो’सँग । इन्टरनेसनल सिनेमा महोत्सवमा गएका सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...