काठमाडौं- अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण आइतवार सकिएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रदर्शनबाट सुरु भएको महोत्सवमा अन्तिम फिल्मका रुपमा निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शन गरियो । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी फिल्म तथा वृत्तचित्र प्रदर्शन भए । इकोज अफ चेन्ज अर्थात् परिवर्तनको प्रतिध्वनि नारा बोकेको किम्फमा वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्महरु देखाइयो । काठमाडौं महानगरपालिकाको सह–आयोजक रहेको महोत्सवमा समकालीन नेपाल, एसिया र विश्वभरकै हिमाली ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...