चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक

June 3, 2024 at 04:00 PM
1 min read

काठमाडौँ। कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। असार ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र नाइस मिडिया नेटवर्कको ब्यानरमा केहि बर्ष अघि निर्माण भएको हो। ‘शिरफूल’ आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना हो । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले ‘शिरफूल’ भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई […]

The post चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...