काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’मा कलाकार विजय बराल र बुद्धि तामाङ अनुबन्धित हुनुभएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा यसअघि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित भइसक्नुभएको छ । यस्तै, कलाकार विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले यसअघि अनुबन्धित गरेको थियो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...