काठमाडौं– कुनै बेला टेलिभिजनमा सर्वाधिक रुचाइएको हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा ‘जिरे’ को भूमिकामा अभिनय गरेका कलाकार इशान राउत फिल्म ‘ज्वाइँ साब’ मा जोडिएका छन् । मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’ मा इशानले अभिनय गर्न लागेका हुन् । वसन्त निरौलाको निर्देशनमा बनिरहेको फिल्ममा जितु नेपाल प्रमुख भूमिकामा छन् । जितु ‘जिरे खुर्सानी’ का निर्देशकसँगै कलाकार पनि हुन् । निर्माण पक्षले इशानको भूमिका कस्तो हुने भन्ने बारेमा खुलाएको छैन् । २० दिन चित्लाङमा खिचेर फिल्म युनिट सौराहा र इलाम पुग्ने छ । फिल्ममा जितुको जोडीको रुपमा अभिनेत्री नीति शाह छिन् । राजकुमार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...