‘होस्टेल ३’ मा जोडिए रिहान, सिम्रन र पदम

June 4, 2024 at 11:30 AM
1 min read

काठमाडौँ- सशान कँडेलको निर्देशनमा बन्ने भनिएको फिल्म ‘होस्टेल ३’ मा नव कलाकारको प्रवेश भएको छ। फिल्ममा नवकलाकार रिहान गिरी, सिम्रन पन्त र पदम तामाङ अनुबन्धित भएका छन्। गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट हुन् रिहान गिरी। यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका गिरी भुटानका नागरिक हुन्। नेपाली गायन रियालिटी शो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...