काठमाडौं– यही जेठ २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ लाई केन्द्री चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले यूनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेट पाएसंगै अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । यसअघि सार्वजनिक भएका फिल्मका केही प्रचार सामग्रीका कारण यो फिल्मले एडल्ट सर्टिफिकेट पाउने अनुमान गरिएको भए पनि सेन्सर बोर्डले यसलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो । सेन्सरको सर्टिफिकेट पाएपछि कार्यकारी निर्माता सनिश खकुरेलले खुशी व्यक्त गरेका छन् । खकुरेलले सेन्सरमा फिल्म हेरेका पदाधिकारीले नेपालमा धेरैपछि एउटा राम्रो लभस्टोरी फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...