काठमाडौं– अभिनेत्री रेखा थापा केहि समय अगाडि अमेरिकामा पहिलो सन्तानलाई जन्म दिएर केही साताअघि स्वदेश फर्किएकी छिन् । आमा बनेको करिव तीन महिनापछि स्वदेश फर्किएकी उनी फिल्मसंग सम्बन्धि कार्यक्रमहरुमा पनि सहभागिता जनाउन थालेकी छिन् भने सञ्चार माध्यमहरुमा अन्तर्वार्ताहरु समेत दिइरहेकी छिन् । यो सक्रियताको पछाडि एउटा विशेष कारण हुनसक्छ । भनिन्छ, उनी निकट भविष्यमै निर्माण हुने आफ्नो नयाँ फिल्मको तयारीमा जुटिसकेकी छिन् । यसैबीच, अहिले उनले विभिन्न यूट्युब तथा टेलिभिजन च्यानलहरुलाई दिएका पछिल्लो अन्तर्वार्ताहरु चर्चामा छन् । ती अन्तर्वार्ताहरुमा अभिनेत्री थापाले आफ्नो पहिलो मातृत्वको अनुभव शेयरमात्र शेयर गरेकी छैनन्, प्रायः ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...