‘गाउँ आएको बाटो’ काे प्रिमियर: दयाहाङको अहिलेसम्मकै उत्कृष्ट अभिनय

June 6, 2024 at 07:32 AM
1 min read

काठमाडौँ-  फिल्म ‘गाउँ आएको बाटो’को बुधबार कमलपोखरीस्थित बिग मुभिजमा साकेला नृत्यसहित प्रिमियरमा गरिएको थियो। फिल्म यही जेठ २५ देखि देशभर प्रदर्शन हुँदैछ। प्रिमियरमा फिल्मका कलाकार  दयाहाङ राई, पशुपति राई, प्रसन राईसहित माल्भिका सुब्बा, मिरुना मगर, केकी अधिकारी, स्वस्तिमा खड्का, आँचल शर्मा, सृष्टि श्रेष्ठ, कार्म रामबाबु गुरुङलगायत नेता,  साहित्यकार, फिल्मकर्मी र पत्रकारहरुकाे बाक्लो उपस्थिति थियो। करिब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...