‘सतीदेवी’को टिजर रिलिज

June 7, 2024 at 08:37 AM

रंगखबर, काठमाडौँ: साउन ४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को टिजर रिलिज गरिएको छ। साढे २ मिनेट फिल्मको टिजरमा अभिनेत्री मलीका महतलाई केन्द्रमा रखिएको छ। नारि प्रधान कथामा आधारित फिल्मको टिजर मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुमेको छ। लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को यस अघि पहिलो पोस्टर रिलिज भइसकेको छ। फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...