जेठको अन्तिम शनिबार, कहाँ केके हुँदैछ?

June 8, 2024 at 12:49 AM
1 min read

काठमाडौँ‍- जेठकाे अन्तिमको शनिबार। हामीले उपत्यकाका हलमा चलिरहेको फिल्म मञ्चनरत नाटक, विभिन्न चित्रकला, मूर्तिकला प्रर्दशनीलगायत महोत्सवबारे केही मनोरञ्जनात्मक र महत्वपूर्ण गतिविधि संकलन गरेका छौँ। नाटकघरमा अग्निचक्षु, लिपी, म्यारिज प्रपोजल र दोष या निर्दोष (गिल्टी अर नट गिल्टी) गरी चार नाटक चलिरहेको छ। चित्रकला मन पराउनेका लागि नेपाल आर्ट काउन्सिलमा नेपालका देवताहरु र नेपाल ललितकला प्रज्ञा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...