‘गाउँ आएको बाटो’ : प्रस्तुतिमा अब्बल, गाउँप्रति अनुदार

June 8, 2024 at 09:06 AM

बाटो नपुगेको ठाउँमा बाटो पुगेपछि केके परिवर्तन हुन्छ? बाटोसँगै गाडी पुगेपछि गाउँको जीवन परिवर्तन, बाँचिरहेको जीवनमा केही सहजता, आर्थिक रूपमा थोरै भए पनि सबलतासँगै गाउँमा भएका उत्पादनलाई बजारसँग जोड्न सक्नुपर्ने हो। यसको ठीक उल्टो भएको छ – सिनेमा ‘गाउँ आएको बाटो’मा। नवीन सुब्बा निर्देशित सिनेमा गाउँ आएको बाटो शुक्रबारदेखि देशभरका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...