छायांकनमा ‘पूर्ण बहादुरको सारङ्गी’

June 9, 2024 at 04:48 AM
1 min read

काठमाडौँ- ओखलढुंगाको रुम्जाटारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु भएको छ। कलाकार प्रकाश सपूत र बाल कलाकार जान्भि पौडेलको पहिलो सटबाट छायाँंकन सुरु गरिएको हो। गन्धर्व परिवारको कथा बन्ने फिल्ममा अन्य कलाकार विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाललगायतको अभिनय रहनेछ। फिल्म सरोज पौडेलले निर्देशन गरिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...