काठमाडौं– नयाँ नेपाली फिल्म ‘ऊनको स्वीटर’ को शुभ मुहूर्तसँगै आइतवारदेखि छायाङ्कन प्रारम्भ भएको छ । पाँचथरको साधुटारबाट छायाङ्कन प्रारम्भ गरिएको जानकारी दिँदै निर्देशक नवीन चौहानले ३५ दिनको सेड्यूलमा छायांकन पुरा गर्ने तयारी रहेको बताए । यो फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । विपिन र मिरुनाले तीन दिनपछि फ्लोर ज्वाइन गर्ने छन् । फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...